कसरी
बसन्त संगै पलाएका ति केशहरु,
सम्हालु म कसरी ?
बैष संगै मौलाएका ति जोशहरु ,
सम्हालु म कसरी?
माया र प्रेममा गुमाएका ति होस हरु ,
सम्हालु म कसरी?
धोकेबाज्मा पाएका ति बोसहरु ,
सम्हालु म कसरी ?
मर्छु ,बाच्छु केबल तिम्रै लागि ,
पन्जामा पार्छु ति जसरी ।
No comments:
Post a Comment
Thank u.