कुलेखानी ईन्द्रसरोबर ताल

Sunday, February 28, 2010

मेरो गाउघर

मेरो गाउ चारै तिर हरियाली बनपाखाले घेरिएको छ । दामन को चिसो बतास र सिम्भ्न्ज्यङ को हिउ ले कस्लाई पो छुदैन र होइन ?