पर्खाइमा
बैरी कतै लागे पनि शान्त भई आउनु तिमी ,
जस्तो काडा तेर्से पनि पन्छाउने छौ मिली हामी।
डदेलोले बन खादा बिचरा बनेका ति चरी जस्तै ,
तोलाउने भा छु आज पागल को रुप जस्तै ।
पर्खाइमा भिज्दा आज मेरो सिरानी ,
धुन्छु भरे त्यो कल्कल बगेको खोलामा ।
आश्मा तद्पिडा बिछोदिएका दिन सम्झी ,
तिमीलाई माया केबल मेरो निजी झोलामा ।
timile
मेरो बाइकमा चित्त दुखाइ
पजेरो रोज्यौ तिमीले ,
चोखो माया मेरो त्यागी
बिशाल मल रोज्यौ तिमीले ।।
सुन्छु हल्ला कहिले काही
दु:ख पाइछयौ रे तिमीले ,
साथ दिन्छु भन्दै मलाई
आशाको पोको भिरायौ तिमीले ।।
दुब्यौ क्यारे आशै आशमा
महलको सपना देख्यौ तिमीले,
एक्लै छौ'रे सधैं बासमा ,
सौता देख्यौ क्यारे तिमीले ।।
तपाईंसँग पनि यस्ता कुनै लेख, रचना,मायाप्रेम ,बिबिध प्रतिभा छन तर प्रचार् प्रसार को मध्यम पाउनु भएको छैन भने rbalami2008@gmail.com मा पठाउनु होला तर तपाईं को प्रतिभाले समाज मा नकारात्मक सन्देश नजाओस ।प्रतिक्षा गर्नुस् , तपाईं ले यहाँ मेरो ब्यक्तिगत कुरा देखी बर्तमान राजनीतिक अवस्था, स्वास्थ्य,शिक्षा, बालावज लगायतका कुराहरु पाउनु हुनेछ । यो ब्लग भर्खर शुरु भएको ले प्रयासरत छु ।
कुलेखानी ईन्द्रसरोबर ताल
Tuesday, June 1, 2010
Subscribe to:
Posts (Atom)