कुलेखानी ईन्द्रसरोबर ताल

कबिता

mero maya


किन गर्छौ नेताजन,
कुर्सी तानातान ?
किन गर्छौ दाजुभाइ ,
गोली हानाहान ?
किन भर्छौ भुँडी ,
आफ्नै मात्र दनादन ?
जनता सबै भोका छन
बन्छौ भ्रश्त जानाजान?
बुढो गोरु रोज्छ भिर ,
कहाँ छन नेताको शिर ?
पहेलो भेष ओडेर ,
जानु पर्ला तिरैतिर //